पिन
नेपाल सरकार
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय
सुदूरपश्चिम प्रदेश, धनगढी
राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान सूचना — एकल चरण, दुई खाम (Single Stage Two Envelope) प्रक्रिया अन्तर्गत विद्युतीय बोलपत्र मात्र
Utsab Adhikari
स्थानीय पूर्वाधार विकास परियोजना कार्यालय (LIDPO), धनगढी, कैलालीले योग्य नेपाली बोलपत्रदाताहरूबाट राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (NCB) — Single Stage Two Envelope प्रक्रिया अन्तर्गत विद्युतीय बोलपत्र (e-bid) मात्र आह्वान गरेको छ।
संलग्न कागजात
PDF210.0 KB
यो सूचना स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीको आधिकारिक वेबसाइटबाट प्रकाशित गरिएको हो। कुनै जिज्ञासा भएमा कार्यालयमा सम्पर्क गर्नुहोस्।

