
लोड हुँदैछ...
कृपया केही क्षण पर्खनुहोस्

नेपाल सरकार
पूर्वाधार विकास मन्त्रालय
स्थानीय पूर्वाधार विकास विभाग
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय
सुदूरपश्चिम प्रदेश, धनगढी


लोड हुँदैछ...
कृपया केही क्षण पर्खनुहोस्

नेपाल सरकार
पूर्वाधार विकास मन्त्रालय
स्थानीय पूर्वाधार विकास विभाग
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय
सुदूरपश्चिम प्रदेश, धनगढी

हालसम्म सम्पन्न भएका प्रमुख उपलब्धीहरु यस प्रकार रहेका छन्
९जिल्ला
सडक पहुँच पुगेका जिल्ला
१९योजना
सम्पन्न सडक योजना
२पुल
सम्पन्न सडकपुल
१८.१कि.मी.
कालोपत्रे सडक (दुई आ.व.)
सडकको पहुँच भएका जिल्लाहरु – ९ वटै (सुदूरपश्चिम प्रदेशका सबै)
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम - १ देउरारेगम झो.पू.
हालसम्म सडक योजना सम्पन्न - १९ वटा
सडकपुल सम्पन्न - २ वटा (होपरीगाड सडकपुल)
आ.व. २०८२/८३ मा ४.७ कि.मी. सडक कालोपत्रे
आ.व. २०८१/८२ मा १३.४ कि.मी. सडक कालोपत्रे भएको
माथि उल्लेखित तथ्याङ्क आर्थिक वर्ष २०८२/८३ सम्मको अद्यावधिक विवरणमा आधारित छ।